ताजा
समाज
Showing 5,270-5,280 of 11,496 items.
भोलिको प्रदेश १ को प्रदेश सभा बैठक स्थगित, अर्को बैठक चैत २ गते बस्ने

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अर्को बैठक चैत २ गते दिउसो साढे १२ बजे बस्ने प्रदेश सभा सचिव गो

झापाको सुरुङ्गा नजिकै सवारी दुर्घटना : एक जनाको मृत्यु, धरान-१६ का दीपक क्षेत्रीको अवस्था गम्भीर

झापा : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हु

रातारात सर्दु खोला भित्र कसले बनायो छाप्रो घर र घेरा बेरा ? (तस्बिर सहित)

धरान : धरान-१७ को नमुना सुन्दर बस्तीको पश्चिमपट्टिको सर्दु खोला भित्र बनेका चार वटा छाप्रो घर र १ सय घेरा बेरा भत्काइएको छ । आज बिहान

पेट्रोलियम ढुवानी सङ्घको उपाध्यक्षमा धरानका गोपाल श्रेष्ठ निर्वाचित

धरान : धरानका व्यवसायी गोपाल श्रेष्ठ पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घको द्वितीय उपाध्यक्षमा निर्वाचित भएका छन् । विराटनगरको

मदिराको नशामा स्यानिटाइजर पिउँदा विराटनगरमा दुई जनाको मृत्यु

धरान : मदिराको नशामा हातमा दल्ने स्यानिटाइजर पिउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका-४ घर भई विराटन

झापाको मेची पुलबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा : झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई

ह्विलचियर मार्फत मेची काली यात्रामा निस्किएका तामाङलाई इटहरीमा स्वागत

इटहरी : सामान्य ह्विलचियरमार्फत मेची काली यात्रामा निस्किएका मेरुदण्ड पक्षाघात भएका सिन्धुपाल्चोकका राम बहादुर तामाङलाई इटहरीमा स्वागत

मोरङमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ जना घाइते 

धरान : मोरङको सुनवर्षी नगरपालिका-४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीय बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ । आज दिउसो स

महिला सञ्जालद्वारा आयोजित रक्तदान कार्यक्रममा १ सय ११ जनाले गरे रक्तदान

धरान : महिला सञ्जाल धरानले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेका छन् । धरानको भानुचोक स्थित लोकतान्त्रिक चौतारी