समाज
Showing 5,721-5,731 of 11,507 items.
लाईफ इन्स्योरेन्सद्वार विमतिको मृत्यु पछि बिमा रकम भुक्तानी

धरान : लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड धरान शाखाले मृत्यु बिमा दाबी पछि विमतिलाई भुक्तानी गरेको छ । धरान १३ अमर पथ निवासी ५

प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिए, अहिले सम्म प्रदेश १ मा २५,१२० जनाले कोरोना जिते

विराटनगर : प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र सङ्खुवासभामा २–२, ओखलढुङ्

बीपीलाई आरएनए एक्सट्रयाक्सन मेसिन सहयोग, अब दैनिक २ हजार स्वाब नमुना परीक्षण गर्न सकिने

धरान : विराटनगर महानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आरएनए एक्सट्रयाक्सन मेसिन प्रदान गरेको छ । रोटरी इन्टरन्या

मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी भोजपुरका सुरेश कुमार निरौला घोषित

विराटनगर : प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौला मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भए

विराटनगरमा लागु औषध सहित १ जना पक्राउ

धरान : मोरङको विराटनगर महानगरपालिका १५ बाट लागु औषध सहित १ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी

तेह्रथुममा छोराले हिर्काउँदा बाबुको मृत्यु

धरान : तेह्रथुमको म्याङ्लुङ नगरपालिका ८ कोबेकमा अंशबन्डाको विषयमा वादविवाद हुँदा १ जनाको मृत्यु भएको छ । हत्याको आरोपमा १ जनालाई प्रह

विराटनगरमा आगलागी : १ जनाको मृत्यु २ जना घाइते

विराटनगर : मोरङको विराटनगर महानगरपालिका १४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्

झापाको बिर्तामोडमा एक महिलाको शव फेला

झापा : झापाको बिर्तामोड नगरपालिका-२ स्थित चैतुबारी भन्ने स्थानमा एक महिलाको शव फेला परेको छ ।   स्थानीय दुर्बल राजवंशीकी श्र

लोक गायक सुरेश गन्धर्वको स्वास्थ्य अवस्था झन् बिग्रिँदै

धरान : लोक गायक सुरेश गन्धर्वको स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएको छ । केही दिन अघि पनि उनको स्वास्थ्यमा समस्या आएपछि बीपी कोइराला स्