समाज
Showing 6,579-6,589 of 11,507 items.
प्रदेश १ मा आज १३७ कोरोना संक्रमित थपिए,१६८७ जना संक्रमित निको भए

धरान : प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । आज थपिएकाहरूमा सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र

सुनसरीमा निषेधित क्षेत्र केही समयका लागि खुकुलो गर्ने निर्णय

धरान : सुनसरी जिल्लामा लागु गरिएको निषेधित क्षेत्र घोषणालाई केही समयका लागि खुकुलो गर्ने निर्णय भएको छ । अझै पनि कोरोना सङ्क्रमितको सङ

विराटनगरलाई कार्यस्थल बनाई व्यापारीलाई हतियार देखाएर ज्यान मार्ने धम्की दिने ५ जना पक्राउ

धरान : विराटनगर-४ कञ्चनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ कटहरी-२ का २७ वर्षीय अभिसेक रा

झापामा एकजनाको हत्या, अनुसन्धान जारी

झापा : झापास्थित शिवसताक्षी नगरपालिकामा आज एक व्यक्तिको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ । शिवसताक्षी नगरपालिका ११ स्थित स

इटहरीका ५८ जना सहित सुनसरीमा आज ६७ जना कोरोना संक्रमित थपिए

धरान : सुनसरीमा अहिले सम्मकै धेरै आज ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो ५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । आज ११ जनाले

विराटनगरमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किएकालाई टोलमा स्वागत

धरान : कोरोना सङ्क्रमितलाई समाजले छि छि र दूर दूर गरिरहेको भन्ने कुरा सबै तिरबाट आइरहेको बेलामा विराटनगर महानगरपालिका – १२ मा भने

इलाका प्रहरी कार्यालय धरानका एक थुनुवा सहित धरानमा आज ५ जनामा कोरोना सङ्क्रमण

धरान : धरानमा आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी र एक जना इलाका प्रहरी कार्यालयका थुनुवा सहित ५ जनामा कोरोना सङ्क्रम

आजदेखि सोह्रश्राद्ध सुरु

आजदेखि सोह्रश्राद्ध सुरु भएको छ । हरेक वर्ष अश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदा सम्म ,१६ तिथिहरूमा गरिने श्रद्धाहरूलाई सोह्रश

धरानमा १४ दिनमा ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

धरान : धरानका १४ दिन भित्रमा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । भदौ ३ गते धरानमा धरान १५ की ७१ बर्षीया महिलाको उपचारको क्रममा