समाज
Showing 7,613-7,623 of 11,509 items.
धरान सहित कोसी पहाडी जिल्लामा विद्युत् अबरुद्ध

धरान : मङ्गलवार साँझ आएको हावा हुरीले धरान सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा विद्युत् अवरुद्ध भएको छ । विद्युत् प्रा

कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि पुर्वतयारी गर्न तरुण दलको माग

धरान : कोरोना सङ्क्रमणबाट मृत्यु भएको अवस्थामा शव उठाउन र अन्त्येष्टिको लागि जोखिम व्यवस्थापन टोलीलाई विशेष प्रशिक्षण दिएर तयारी अवस्था

उपचार नपाएकी मृगौला पिडित विपन्न महिलालाई आर्थिक सहयोग

धरान : नागरिकता नभएर निःशुल्क उपचार पाउन नसकेकी धरान-१४ की एक विपन्न महिलालाई धरान-१५ स्थित लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल विकाश सम

ठुलो परिमाणको लागुऔषध र नगद सहित धरानमा एक जना पक्राउ

धरान : इलाका प्रहरी कार्यालय धरानले ठुलो मात्रमा लागुऔषध र नगद सहित धरान ९ बाट मङ्गलवार दिउसो एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको

सैनिक हवल्दारको मृत्यु अप्रेशनको साक्षी बस्ने बेला मात्र आफन्तलले पाए जानकारी

धरान : नेपाली सेनाको हिले बाहिनीमा कार्यरत हवल्दार परशुराम भट्टराईको सोमबार विराटनगरको विराट मेडिकल कलेजमा मृत्यु भएको छ । अप्रेशनका ला

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संबिधान संसोधनमा छलफल हुने

इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक आव्ह

रंगेली प्रहरीको कमाण्ड सम्हालेका इन्स्पेक्टर दाहाल उत्कृष्ट प्रहरी

धरान :गत साउन महिना देखि इलाका प्रहरी कार्यालय रंगेलीमा प्रहरीको कमाण्ड सम्हालेका  इन्स्पेक्टर लेखनाथ दाहाल मोरङका उत्कृष्ट प्रहरी

धरान १३ को विभिन्न क्षेत्रमा सेनिटाइज गरिँदै, सङ्क्रमित सँग सम्पर्कमा आएका १५ जनाको स्वाब लिने तयारी

धरान : धरान १३ मा कोरोना सङ्क्रमित भेटिएपछि १३ नम्बर वडाका विभिन्न स्थानमा अहिले निर्मलीकरण सेनिटाइज गर्न थालिएको छ । कोरोना सङ्क्रमण

लागु औषध सहित सुनसरीमा तीन जना पक्राउ

धरान : सुनसरीको कोसी गाउँपालिका १ बाट लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार बिहान साँढे ५ बजेको समयमा जिल्ला प्रहर