इटहरी : इटहरी चौकबाट दक्षिण विराटनगर लाइनमा आगलागी भइरहेको छ।
चिन्तन चौतारी होटेल छेवैको कवाडी कारखानामा आगलागी भएको हो।
आधा घण्टा देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
आगलागी नियन्त्रणमामा इटहरी दुहबीको दमकलले काम गरिरहेको छ।

धरान : सप्तकोशीबाट धरान खानेपानी ल्याउन ६ अर्ब अनुदानको परियोजनालाई धरानका ...
धरान : कोशी प्रदेशका सीमावर्ती क्षेत्रमा हुने भन्सार छली लगायत जिल्लाहरूमा ...
धरान : धरान–५ निशान देवी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा विष्णु आर् ...
वराहक्षेत्र : आज श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समे ...
उर्लाबारी : उर्लाबारी नगरपालिका पुग्नेहरूले वडा ९ डाँडा टोलको अवलोकन ...
धरान : वीपी प्रतिष्ठानमा १८ वर्षीय एक किशोरीले बच्चा जन्मिएकी छन् । बच्चाको ...
धरान : नगर प्रमुख हर्क साम्पाङले कोशी परियोजना सफल भए श्रमदान भन्दै मोटो रकम जुटाउन नपाउने भएकोले कोशीको पानी धरान ल्याउने ६ अर्बको अनुदान अस्वीकार गर्न खोजेको धरान-१६ का स्थानीय विनोद तिम्सिनाले सञ्च ...
धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2018/2025 - न्यूजईस्ट मिडिया प्रा. ली. - All Rights Reserved.