इलाम : सन्दकपुर गाँउपालिका–१ चारदेउरालीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रेमबहादुर राई रहेको प्रहरीले जनाइको छ। घाँस काट्न घर नजिकैको रुख चढेका राई आइतबार लडेर गम्भीर घाइते भएका राईको उपचारका लागि सदरमुकामस्थित इलाम अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार बिजय राईले जानकारी दिए।
रुखबाट लडेर एक जनाको मृत्यु
- पुस १०, २०७५ / 260 पटक पढिएको


_1749430366.gif)






































































