धरान(डेस्क) : निराजन युवा क्लब धरानको नवौ अधिवेशनबाट संचारकर्मी सन्जु राईलाई अध्यक्षमा सर्वसम्मतिले चयन गरिएको छ ।
अध्यक्ष राई सहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । निराजन युबा क्लबको उपाध्यक्षमा दिपक राई, सचीव शिव लिम्बू, सहसचिव राकेश राई, कोषाध्यक्ष अशेस बेघा, सदस्यहरुमा प्रजेश कार्की, अमित लिम्बू, बिकास राई, सिर्जना राई, रोहित राई, सन्तोष लिम्बू, रोमन परियार, शिला राई, नगेन राई, बिरेन श्रेष्ठ, राजिब रानामगर र निशान राईलाई चयन गरिएको छ ।








































































